दमौली : जेसीआई शुक्लागण्डकी नगरको अध्यक्षमा ईश्वर कुमार श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिवार भएको २० औं अधिवेशन बाट वर्ष २०२३ का लागि चयन गरिएका हुन ।
कार्यकारिणी उपाध्यक्षमा सुरज लम्साल, संजिब श्रेष्ठ भएका छन् ।उपाध्यक्षहरुमा मदन सिग्देल, चन्द्र गुरुङ,चित्र कान्त गौतम,महेन्द्र श्रेष्ठ चयन भएका छन्।
त्यस्तैगरी कानुनी सल्लाहकारमा जेसी पुकार श्रेष्ठ,महासचिवमा रमेश भण्डारी,कोषाध्यक्षमा सरोज गौतम,सह सचिवमा भीष्म श्रेष्ठ,अध्यक्षिय सल्लाहकारहरुमा प्रकाश बिक,अनिस ढकाल र आषिक श्रेष्ठ चयन भएका छन्।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?