घाँसीकुवामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
दमौली| तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक सोमबार दिउँसो करिब १२:०५ बजे चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेर
तनहुँमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार साँझ ५ः४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप उकालो सडकमा ब्याक हुने क्रममा सडकको किनारबाट
























































