दमौली : राष्ट्रिय युवा संघ तनहुँ जिल्ला कमिटीले व्यास नगरपालिकाको कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतबीच प्रकरणमा मागसहित नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघका जिल्ला अध्यक्ष मदन तिमिल्सिनाको नेतृत्वमा छ बुँदे मागसहित ज्ञापन पत्र बुझाईएको हो ।
प्रमुख प्रशासकीय अधिकृतको अफिसियल मेल आइडी चलाउन नदिने लगायतका लगत कार्य गर्ने कर्मचारीलाई दण्डको व्यवस्था गर्न र प्रमुख प्रशासकीय अधिकृतबाट कर्मचारीप्रति दुव्र्यवहार भएको भए छानबिन गर्न माग गरिएको छ ।
ज्ञापन पत्र :









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?