दमौली : नेपाल शिक्षक संघ शुक्लागण्डकी नगर कार्य समितिको अध्यक्षमा ऋषिराम लामिछाने निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा १८ मतान्तरले लामिछाने विजयी भएका हुन् ।
कुल मतमा लामिछानेले १२५ मत पाउँदा प्रतिष्पर्धी डिल्लीराम घिमिरेले १०७ मत ल्याएका थिए ।
आज भएको मतदानमा २३६ मत खसेको थियाे ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?