म्याग्देले गाउँपालिका स्तरीय खुल्ला तीज गीत प्रतियोगिता गर्ने

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले गाउँपालिका स्तरीय खुल्ला तीज गीत प्रतियोगिता गर्ने तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सहकारीले आगामी भदौ ८ गते बुधवार थर्पु बजारमा  प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाइ १० हजार,द्धितिय हुनेलाई ८ हजार , तेस्रो हुनेलाई ६ हजार, सान्त्वना हुनेलाइ ४ हजार र अन्य सहभागी टिमलाई १ हजार सहित  प्रमाणपत्र प्रदान गरिनेगाउँपालिकाका  प्रसशाकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?