जेसीआई व्यासनगरको अध्यक्षमा राजु राना

दमौली : जेसीआई व्यासनगरको अध्यक्षमा राजु राना निर्वाचित भएका छन् । संस्थाको शनिवार भएको २८औं अधिवेशन बाट वर्ष २०२३ का लागि निर्बाचित भएका हुन ।

कार्यकारिणी उपाध्यक्षमा युवराज भण्डारी,अजर नागिला चयन भएका छन् ।

त्यस्तैगरी उपाध्यक्षहरुमा रोबिन श्रेष्ठ, डिक्सन मल्ल ,नेत्र बहादुर सुनार , प्रताप पण्डित महासचिबमा सुनिल श्रेष्ठ चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?