अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलामा पुल भाँसिदा बनेको राजमार्ग खुलेको छ ।

बिहान १० बजे सडक सडक निर्माणको क्रममा पुल भाँसिन पुग्दा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध हुन पुगेको  थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १ः२५ बजेदेखि सडक सुचारु भएको जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?