हाम्रो नेपाली पार्टी तनहुँको अध्यक्षमा पराजुली

दमौली : लौरो अभियान अन्तर्गतको हाम्रो नेपाली पार्टी तनहुँको अध्यक्षमा बिष्णु  पराजुली चयन भएका छन् ।

लौरो अभियानको बिहिबार भएको जिल्ला भेलाले पराजुलीको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा प्रविन पौडेल , सचिवमा शिव रौनिया चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सलमान मिया , तुल बहादुर बिक, शिव गुरुङ, विजय केसी, अर्जुन पौडेल ,अम्बिका थापा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?