हावाहुरी सहितको वर्षाका कारण दमौलीमा के के भयो ? (तस्विरहरु)

दमौली : तनहुँको सदरमुकाम दमौली बजारमा हावाहुरी सहित वर्षाका कारण विभिन्न ठाउँमा सामान्य क्षति भएको छ ।

शनिबार दिउँसो आएको हावाहुरीका कारण तनहुँको व्यास नगरपालिका-३ मा रहेको स्मार्ट एफएमको टावरमा क्षति पुगेको छ।हावाहुरीले टावरको आधा भन्दा बढी भाग भॉचिएको छ ।

एफएमको केही समय यता सञ्चालनमा आएको थिएन । यो समाचार तयार पर्दा सम्म दमौली लगायत आसपासको अन्य क्षेत्रमा क्षतिको विवरण आएको छैन।

तस्विरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?