सरकारलाई ओलीको प्रश्न– नेपालको सीमा सुरक्षित नै छ ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले कालापानी क्षेत्रको अवस्थाका बारेमा सरकारसँग प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले यस्तो प्रश्न गरेका हुन् ।

ओलीले अहिले सम्बोधन गरिरहेका छन् ।

उनले सम्बोधनको क्रममा भने, “कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ? देशको सीमाको बारेमा बोल्दा फाँसी किन नदिइएको भनेर टीभीले भन्यो ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?