
दमौली :नेकपा एमालेले तनहुँको इन्चार्जको जिम्मा नेता तिलक महत क्षेत्रीलाई जिम्मा दिएको छ ।
पार्टी केन्द्रीय कमिटीले केन्द्रीय सदस्य महतलाई तनहुँ इन्चार्जको जिम्मा क्षेत्रीलाई तोकिएको हो ।
यस्तै तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका पालिकाको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य भगवती न्यौपानेलाई दिइएको छ ।
तनहुँ क्षेत्र नम्बर २ अन्तर्गतका पालिकाको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य सविता रसाइलीलाई बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?