तनहुँका श्रेष्ठ सहित ८ जना तरुण दलको केन्द्रीय सदस्य मनोनित

दमौली : नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ सहित तनहुँका ८ जना नेपाल तरुण दलको केन्द्रीय सदस्य चयन भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई तरुण दलको केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

मनोनित हुनेहरुमा तनहुँबाट मोहनकुमार श्रेष्ठ, खरसिं दरै ,उत्तम मिश्र ,विवेक न्यौपाने ,हिरा थापा, होमबहादुर रसाईली ,आस्था विन्दु मल्ल , मथुरा श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?