दमौली : नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति डा.कृष्णप्रसाद गौतम रेडक्रसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
काठमाण्डौंमा सम्पन्न नेपाल रेडक्रस सोसाईटीको विशेष महाधिवशेनबाट गौतम केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
गौतम १ सय १८ मत ल्याई चौथो स्थानमा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । अदालतले अनुमति दिए पश्चात रेडक्रसको विशेष महाधिवेशन सम्पन्न भएको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?