क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड पुगे कीर्तिपुर

काठमाडौं : टी-२० विश्वकप एसिया छनोटको फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि त्रिवि मैदानमा छन्।

नेपाली टिमलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदान पुगेका हुन्।

त्रिवि क्रिकेट मैदानको भीआइपी कक्षमा बसेर प्रधानमन्त्री प्रचण्डले नेपाल र ओमानबीचको खेल हेरिरहेका छन्।

नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?