भिमाद–७ मा एमाले प्यानल विजयी; वडाध्यक्षमा श्रेष्ठ

दमौली : तनहुँको भिमाद नगरपालिका–७ मा नेकपा एमालेको प्यानल  नै  विजयी भएको छ ।

वडाध्यक्षमा एमालेका प्रकाश श्रेष्ठ ८  सय ४२ मत प्राप्त गरी विजयी भएका छन भने प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बद्रीनाथ सुवेदीले ४ सय ५  मत प्राप्त गरे ।

महिला वडा सदस्यमा कृष्णकुमारी कंडेलले ८  सय ५३, दलित महिला सदस्य रञ्जना परियारले ८आठ सय ५३, खुल्ला सदस्य जिमबहादुर रानाले ८ सय ४६ र श्यामकुमार श्रेष्ठले ८ सय ४५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?