यस्तो छ संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )

आउँदो आर्थिक वर्ष २०७९/८० का लागि संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन। ।

नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ  ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ–

[pdf-embedder url=”https://www.damaulionline.com/wp-content/uploads/2022/05/नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?