सपाङदी रुपटार सडक खण्ड एक साता अबरुद्ध हुने (सूचनासहित)

ऋषिङ: तनहुँको ऋषिङ गाउँपालिका वडा -५ पर्ने सपाङदी रुपटार सडक खण्ड यहि जेष्ठ १२ गतेबाट २० गते सम्म  अबरुद्ध हुने भएको छ । सडक बिस्तार तथा  सडक कालोपत्रे गर्ने भएकाले  अबरुद्ध हुने भएको हो  ।

सडक कालोपत्रे गर्ने क्रममा नागरिकमा आवतजावतमा पर्न गएको असुविधा प्रति वडा कार्यलय  क्षमाप्रति रहेको सूचना जारीमा उल्लेख गरेको छ ।

तस्बिर फाइल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?