
कास्की : व्यास नगरपालिकाको पुन: मतगणना गर्न माग राख्दै मेयरका पराजित उम्मेदवार दीपकराज जोशीले हालेको रिटमा उच्च अदालत पोखराले प्रतिवादीहरुसँग कारण मागेको छ ।
उच्च अदालतले पोखराले शुक्रबार रिट निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो भन्दै त्यसको कारणसहित १५ दिनभित्र जवाफ पेश गर्न निर्वाचन आयोगसहितका विपक्षीहरुलाई आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?