सडकछेउमा खानेपानीको पाइपबाट पानी चुहिएको कारण जमिन गलेर भासिएको अनुमान गरीएको छ। कुनै किसिमको क्षति भने भएको छैन।
अहिले ४ जना मजदुर मार्फत पाइपको पानी टालेर भासिएको ठाउँमा पुर्ने काम जारी रहेको छ।
कास्की : पोखराको बाटुलेचौरमा सडक भासिएको छ। पोखरा महानगरपालिका–१६ बाटुलेचौर अमरदिप भन्ने स्थानमा मंगलबार बिहान सडक भासिएको हो।
सडकछेउमा खानेपानीको पाइपबाट पानी चुहिएको कारण जमिन गलेर भासिएको अनुमान गरीएको छ। कुनै किसिमको क्षति भने भएको छैन।
अहिले ४ जना मजदुर मार्फत पाइपको पानी टालेर भासिएको ठाउँमा पुर्ने काम जारी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?