दमौली : तनहुँको भानु नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड १४ लाख आठ हजारको बजेट पारित गरेको छ।
नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न नगरसभाले चालू तर्फ ५७ करोड ९८ लाख ६८ हजार र पुँजीगत तर्फ ३२ करोड १५ लाख ४० हजारको बजेट पारित गरेको हो ।
गत असार ९ गते दशौ नगरसभामा प्रस्तुत उक्त बजेट शुक्रबार पारित भएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?