काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएको घोषणा गरेको छ ।आज पत्रकार सम्मेलन गरी उहाँले पद छोडेको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा एक साताअघि नै इमेलमार्फत क्यानलाई राजीनामा बुझाएको जानकारी दिए ।पुबुदुले सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको पहिलो पटक नेतृत्व सम्हालेका थियो ।
दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?