बँदेलको आक्रमणबाट अछाममा एक जनाको मृत्यु

कैलाली : अछाममा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्लाको मेल्लेख गाउँपालिका गाउँपालिका ६ षोडशाका ४० वर्षीय केशर बोहराको ज्यान जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ

शनिवार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको उनको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

मृतक बोहरा मेल्लेख गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?