काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ ।
निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले सम्पूर्ण मत खसेको बताए ।
अहिले मुचुल्का उठाएर गणनाको तयारी थालिएको छ ।
अबको १५ मिनेटमा गणना सुरु हुने उनले बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?