काठमाडौं : निजी क्षेत्रको विमान सेवा बुद्ध एअरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। ९३ वर्षीय बस्नेतको आइतबार बिहान निधन भएको हो।
उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?