काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ बालकोटमा भएको भेटमा मन्त्रालय बाँडफाँट, सभामुखको चुनावलगायतका विषयमा छलफल भएको छ ।
साथै नेपाली कांग्रेसले विश्वासको मत दिएपछिको सम्भावित परिणामबारे पनि छलफल भएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?