काठमाडौं : नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन्।
शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनला२ पद तथा गोपनियताको शपथ गराएकी हुन्।
उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?