काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेताद्वयबीच बिहीबार (आज) सिंहदरबारमा भेटवार्ता भएको हो ।
उनीहरूबीच समसामयिक विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?