दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व जिल्ला अध्यक्ष भिम बहादुर बस्नेतको निधन भएको छ । व्यास नगरपालिका वडा नं -१,रतौली निवासी बस्नेतको एक सय वर्षको उमेरमा शनिबार राति निधन भएको परिवार स्रोतले जानकारी दिएका हुन् ।
निर्मल मा. बि. का सस्थापक सदस्य एवं बिद्ययालय ब्यवस्थापन समितिका पुर्ब सदस्य , सामाजिक तथा शैक्षिक ब्यक्तित्व रुपमा परिचित रहेको थियो ।
राप्रपा तनहुँले बस्नेतको निधनप्रति दुख व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?