काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ । बिहान सवा ८ बजेर १५ जाँदा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो ।
पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।
विस्तृत विवरण केही समयमा ।
०७२ वैशाख १२ मा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको परकम्प पछिल्लो समय गइरहेका छन् । साउन ९ गते मात्रै पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?