काठमाडौं : नुवाकाेटमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएकाे छ। भुकम्पकाे धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएकाे थियाे ।
यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?