दमौली : विश्व आदिवासी दिवसका अवसरको अवसरमा मंगलवार दमौलीमा सांस्कृतिक झाँकीसहितकाे र्याली निकालिएकाे छ । नेपालका आदिवासी जनजातिजन्य विभिन्न संघ संस्थाहरूले झाँकीसहितकाे र्याली निकालेका हुन् ।
र्यालीमा सहभागीहरू आ–आफ्नाे परम्परागत पहिरन र वेशभूषामा सजिएका थिए ।
हेराैँ दमौली अनलाइनका संवाददाता मिलन तामाङले खिचेका तस्वीरहरू:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?