चितवन प्रशासन कार्यालयले भन्यो: भड्किलो तीज मान्नेलाई छाड्दैनौं

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले महिलाहरुको पर्व हरितालिका तीज भड्किलो नबनाउन अनुरोध गरेको छ । बिहीबार (आज) एक सूचना जारी गरि प्रशासनले र रितिरिवाजलाई निरन्तरता दिने कुनै खर्चिलो भड्किलो तीज नमनाउन अनुरोध हो।
प्रशासनले सूचनामा सामाजिक ऐन र नियमावली – २०३३ अनुसार चितवनमा सुसंस्कार गर्न राजनीतिक, नागरिक समाज, पेसागत, सञ्चारकर्मीहरु, महिला सञ्जाल सम्पूर्ण जिल्लाबासीमा गरेको छ।
ऐन नियमको विपरित गरी कसैले अनावश्यक भड्किलो रुपमा, तडकभडक र खर्चिलो गरि तीज कार्यक्रम कानुन बमोजिम हुने प्रमुख जिल्ला तामाङद्वारा हस्ताक्षरित सूचनामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?