दमौली : मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँका अध्यक्ष विनोद घर्तीले तनहुँ-१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने भएका छन् ।
घर्तीले सोमबार बिहान सामजिक संजालमा लेख्दै भनेका छन् ,”राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आउँदो संघिय चुनावमा तनहुँको क्षेत्र नं १ बाट प्रत्यक्षमा उमेद्वारी दिने सोचमा छु।”
उनले केही समयपछि औपचारिक रुपमै घोषणा गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?