दमौली : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र न. १ तनहुँले आह्वान गरेको छ ।प्रतिनिधिसभा क्षेत्र न. १ तनहुँ सभापति श्यामकुमार मौरतीले आइतवार एक सूचना जारी गर्दै प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ लागि इच्छुक उम्मेदवारीको आह्वान गरेको हो ।
योग्य उम्मेदवारले यहि भदौ १४ गते साँझा ५ बजे भित्र तोकिएको दस्तुर तिरी आफ्नो व्यक्तिगत विवरण सहित दरखास्त दिन सक्ने सभापति मौरतीले बताए ।
सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?