पोखरा महानगरले पनि भूमिगत तलालाई पार्किङका रुपमा प्रयोग गर्न ३५ दिने अल्टिमेटम

पोखरा : पोखरा महानगरपालिकाले पार्किङ प्रयोजनका लागि नक्शाको स्वीकृत लिएर बनाइएका भूमिगत तलासहितका भवनलाई पार्किङकै प्रयोजनका लागि प्रयोग गर्न आग्रह गरेको छ।

आइतबार महानगरपालिकाले एक सूचना जारी गर्दै भनेका छन् :, महानगरले घर धनीहरुलाई आजैका मितिबाट ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङकै रुपमा प्रयोग गर्न अन्यथा कानुन बमोजिम कारवाही गरिनेछ।”

सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?