दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि जंगबहादुर थापाले रकम प्रदान गरेको छन् । तनहुँ समाज हङकगका निवर्तमान अध्यक्ष थापाले आर्थिक सहयोग गरेका हुन् ।
थापाले पत्रकार कल्याणकारी कोषको लागि थापाले दमौलीमा एक समरोहका बीच बुधबार पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई ५ हजार ५ सय ५५ रूपैयाँ उत्त रकम हस्तान्तरण प्रदान गरेको छ ।
अध्यक्ष पौडेलले सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?