म्याग्दे गाउँपालिकामा एक दिने महिला याैन तथा प्रजनन् सचेतना

दमौली :  प्राइड फाउण्डेसनको आयोजनामा ​​एक दिने महिला यौन तथा प्रजनन स्वास्थ्य सचेतना तनहुँको म्याग्दे गाउँपालिकामा शनिवार भएको छ।

म्याग्दे गाउँपालिका र वडा २ सहयोगमा आयोजित उक्त कार्यक्रममा म्याग्दे प्रमुख श्रीप्रसाद श्रेष्ठले प्र्रजनन स्वास्थ्यका विशेष हुनुपर्ने बताए।प्रजनन स्वास्थ्य अति नै संवेदनशील विषय हरेक र र विद्यालय स्तरमा सचेतनामुलक सञ्चालन हुनुपर्नेमा जोड दिए।

परम्परागत चिन्तनका कारण महिलाहरुले प्रजननका बारेमा बोल्ने हिम्मत नगरेको बताउदै श्रेष्ठले खालका कार्यक्रमले कार्यक्रमले महिलाहरुलाई थप र सचेत बताए बताए।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रजननका खुलेर बोल्न नसक्दा समस्या बताए। प्रजननमा पनि महिला प्रजननमा मातृशिशु दुबैको जोडिएकाले आफुलाई परेका समस्याबारे छलफल गर्न उनले महिलाहरुलाई आग्रह गरे । हाम्रो जस्तो मुलुकमा चेतनाको कारण कारण उमेरमा विवाह गरी प्रजनन प्रक्रियामा हुने भएकाले अधिकांश महिलामा प्रजनन समस्या गरेको बताए।

प्राइड फाउण्डेसन एजुकेशन इमपावरमेन्ट डिग्निटीका कार्यकारी सुमित्रा महिला महिला यौन तथा प्रजनन बारेमा प्रशिक्षण गरेकी थिइन्। जसमा व्यक्तिगत स्वच्छता, परिवार नियोजन, परिवार नियोजनका, महिनावारी स्वच्छता, महिनावारी हुदा गरिने प्याड, बाल मातृ स्वास्थ्य, गर्भपतन लगायत विविध पक्षका प्रशिक्षण दिएको क्लबका एवम् युवा अभियन्ता रानाभाटले जानकारी दिए।

कार्यक्रममा सिकाइ पछिको अनुभव सुनाउदै सावित्रा भनिन् भनिन् गाउँपालिकामा आजसम्म यस्ता कार्यक्रममको गर्न पाएका थिएनौं, यस कार्यक्रमबाट महिला प्रजनन स्वास्थ्यको राम्रो भयो। सँगै उनले महिला र प्रजनन स्वास्थ्यलाई लक्षित बेला बेला यस्ता कार्यक्रम गरीदिन गाउँपालिकालाई अनुरोध गरिन्।

म्याग्दे गाउँपालिका वडा २  का वडा शिव बहादुर क्षेत्रीले कार्यक्रम भएको बताउदै पालिका स्तरमा आवश्कता औल्याए। महिलाहरुमा प्रजनन स्वास्थ्यको राम्रो ज्ञान हुनुपर्ने क्षेत्रीले कार्यक्रम आयोजक प्रति व्यक्त गरे।

वडा नं २ वडाध्यक्ष क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष चन्द्रबहादुर, स्वास्थ्य शाखा प्रमुख घिमिरे, सिर्जशील टोल सचिव सचिव मञ्जु, न्यु युथ क्लबका अमिर लगायतले थिए। साथै कार्यक्रममा पूर्व वडा सदस्य, कार्यपालिका सदस्यहरु, युथ क्लबका पदाधिकारीहरु लगायतको पनि सहभागीता रहेको कार्यक्रम सहजकर्ता विधान रानाभाटले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?