राप्रपा तनहुँको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँ ले  जिल्ला स्तरिय एक दिने प्रशिक्षण कार्यक्रम दमौली मा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका अध्यक्ष पञ्जाराम गुरुङ संघीयता नेपालको हितमा नरहेको यसले टुक्रा टुक्रामा विभाजन बताएको छ। नागरिक विद्येयक समेत नेपालको हितमा नरहेको गुरुङले छ।

 केन्द्रीय सदस्य गौमाया, केन्द्रीय सल्लाहकार एवं बलराम तिवारी, गण्डकी प्रदेश सचिव प्रदेश प्रशिक्षण प्रमुख वरुणविक्रम, प्रदेश पर्वत पौडेल, प्रदेश चन्द्रावती पन्थ, प्रदेश सीता थापा , बिष्णुभक्त खनाल  र जिल्ला अध्यक्ष विनोद घर्ति लगायत कार्यकर्ताहरुको सहभागी सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?