१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं :  निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका विवरण हेर्नुहोस् :  कार्यालयहरु _

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?