विश्वकपः दक्षिण कोरियालाई हराउँदै घानाको पहिलो जित

काठमाडौं : कतारमा जारी फिफा विश्वकपको सोमवार भएको खेलमा दक्षिण कोरियालाई हराउँदै घानाको पहिलो जित निकालेका छ।

दक्षिण कोरियालाई ३–२ गोलको नतिजमा पराजित गर्दै घानाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एच’ मा पहिलो जित निकालेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?