गोल्डेन बुटमा एमबाप्पेलाई उछिने मेसीले

गोल्डेन बुटको दौडमा लियोनल मेसीले फ्रान्सका केलियन एम्बाप्पेलाई उछिनेका छन्।

मेसीको नाममा असिस्ट पनि बढी छ। मेसीले ३ असिस्ट गर्दा एम्बाप्पले २ असिस्ट गरेका छन्।

कतारमा जारी २२औं विश्वकपको फाइनल खेल लुसेल रंगशालामा अहिले भइरहेको छ। अहिलेसम्म अर्जेन्टिना २—० गोलले अघि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?