अर्जेन्टिनालाई २-० गोलको अग्रता

कतारमा जारी विश्व कप फुटबलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २-१ गोलले अग्रता लिएका छन् ।

लुसेल रंगशालामा जारी खेलको ३६औं मिनेटमा गोल गर्दै एन्जील डिमारियाले अर्जेन्टिनाले २-१ ले अग्रता लिएका हुन् ।

म्याकलिस्टरले दिएको पासलाई लेफ्ट फ्ल्याङ्कमा अनमार्क रहेका डिमारियाले सुन्दर फिनिस गरेका थिए ।

यसअघि २३औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?