ऋषिङ : तनहुँ जिल्लाको ऋषिङ -८ झिरुबासमा चौथों झिरुबास कप तथा सिनियर पुरुष भलिवल प्रतियोगिता यहि पौष १४ गते देखि सुरु हुने भएको छ ।
‘युवा शक्ति नै देशको मेरुदण्ड होl’ भन्ने मुला नारा साथ झिरुबास युवा क्लब गुरुङहरुको महान चाड पर्व ‘तमु ल्होसार’को अवसर परेर कपको आयोजना गरेको क्लबका अध्यक्ष बिरेन गुरुङले जानकारी दिए ।
विकास निर्माणका कार्यलाई तीब्रता दिदै खेल जगतलाई पनि संगसंगै लैजानुपर्छ भन्ने उद्देश्यले खेलकूदलाई प्राथामिकतामा राखिएको उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेले रु. ४० हजार,दोस्रोलाई रु.२५ हजार र तेश्रो हुनेले रु.१५ हजार हुनेलाई नगद ,मेडल तथा प्रमाणपत्र रहेको छ । साथै उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
सूचना :








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?