काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाहले सरकार बनाउन भइरहेको रस्साकस्सीमाथि टिप्पणी गरेका छन् ।
ओली निवास बालकोटमा भएको दलहरुको बैठकको तस्वीर राखेर उनले लेखेका छन्, ‘हिजो एउटा कविता लेखेको थिए ।
आज लेख्दिन । देश के हो ? व्यापार हो ? खेल हो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?