काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको बताइएकाे छ । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको बैठकमा सहभागी विभिन्न संचारमध्यमले उल्लेख गरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?