पोखरा : गण्डकी प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गरेको छ ।
बिहीबार प्रदेश कार्यालयले प्रेस विज्ञप्ति निकाल्दै पौष २५ गते अपरान्हको ४ बजे सम्म दावी पेश गर्नको लागि आह्रवान गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा९१० बमोजिम कुनै पनि दलको स्पष्ट बहुत प्राप्त नभएकोले संविधान २०७२ धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्य मन्त्री नियुक्ती गरिने छ ।’









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?