सामाखुसीको आकाश जोगिनी पेट्रोलपम्प नजिकै आगलागी

काठमाडौं : काठमाडौंको सामाखुसीमा रहेको आकाश जोगिनी पेट्रोलपम्प नजिकै आगलागी भएको छ ।

शुक्रबार साँझ आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास जारी रहेपनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण पनि खुलेको छैन ।

आगोलाई पेट्रोलपम्पसम्म आउन नदिन प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?