काठमाडौं : काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारले उनलाई कृषि शहीद घोषणा गर्नु पर्ने माग गरेका छन् ।
गृहमन्त्री निवर्तमान रवि लामिछानेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको १० बुँदे माग पत्रमा आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गर्नु पर्ने माग गरेको हो ।
आफ्नो माग पूरा नभएसम्म आचार्यको शव नउठाउने र अन्त्येष्टि नगर्ने परिवारको अडान छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?