दमौली : तनहुँको सदरमुकाम दमौली रहेको बजार दिउँसो नै अध्यारो भएको छ ।
दिउँसो ३ बजेदेखि यहाँको मौसम अत्यन्तै बिग्रिएको छ । सामान्य बर्षा भइरहेको छ । चट्याङ, र मेघ गर्जन जारी छ ।
कालो बादलले आकाश ढाकेको छ ।जमिनमा कति कम उज्यालो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?