दमौली : तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले भोलि सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । वाग्लेले भोलि पुस २२ गते जिल्ला समन्वय समितिको प्राङ्गणमा सार्वजनिक सुनुवाइ गर्न लागेका हुन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, संचारकर्मी, स्थानीयलगायतको सहभागीता रहने वाग्लेको सचिबालयले जनाएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रम भोलि दिउँसो साढे १२ बजे हुने उनको सचिबालयले वताएका छन् ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?